एनआरएनएको युरोप क्षेत्रीय बैठक सुरु (फोटो फिचर)

काठमाडौँ — गैरआवासीय नेपाली संघ -एनआरएनए_ को ११ औँ युरोप क्षेत्रीय बैठक र ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक सुरु भएको छ । लक्जम्बर्गस्थित हिल्टन होटलमा ‘युरोपिय एनआरएनको प्रतिबद्धता– नेपालमा पर्यटक, ज्ञान सीप र लगानी’ भन्ने नाराका साथ बैठक सुरु भएको हो। बैठकको उद्घाटन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, परराष्ट्रमन्त्री प्रदिप ज्ञावली लगायतले गर्दैछन्। बैठकमा सहभागी … Continue reading एनआरएनएको युरोप क्षेत्रीय बैठक सुरु (फोटो फिचर)